विशेष अदालतमा दीपक भट्टको बयान सकियो, अग्रवालको सुरु
baahrakhari.com · Tue Jun 16 06:50:32 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाइएका व्यवसायी दीपक भट्टको बयान विशेष अदालतमा सकिएको छ । उनीसँगै मुद्दा चलाइएका व्यवसायी शुलभ अग्रवालको भने आज (असार २) बयान सुरु गरिएको छ ।
बयान सकिएपछि मात्र थुनछेकसम्बन्धी बहस हुनेछ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा अग्रवालको बयान जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)