पोखरीको डिल खाली गराउने सूचना जारी गरेपछि स्थानीय आन्दोलित
nepalnews.com · Tue Sep 08 06:03:16 GMT 2026

जनकपुरधाम। गुठी संस्थान जनकपुरले पोखरीहरूको डिलमा अतिक्रमण गरेर घर बनाएको र घर खाली गर्न सूचना जारी गरेपछि स्थानीयवासीहरू आन्दोलित भएका छन्।
स्थानीयहरू बिहानैदेखि जनकपुरधामको पिरारी चोकमा बाटो अवरुद्ध गर्दै आन्दोलित भएका छन्। उनीहरूले आफूहरू पोखरीको डिलमा वर्षौंदेखि घर बनाएर बस्दै आएको र अहिले आएर हटाउनु गलत भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)