राष्ट्रपति पौडेलले गरे पशुपतिमा पूजाआराधना
ajakoartha.com · Tue Sep 08 06:01:00 GMT 2026

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित र कल्याणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन्।
प्रथम महिला सविता पौडेलसहित उनी पशुपतिनाथ पुगेर देश र जनताको कल्याणको कामना गर्दै आज बिहान मन्दिरमा पूजाआराधना गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । त्यस अवसरमा उनले पुजारीबाट फूलप्रसादसमेत ग्रहण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)