लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
khabarhub.com · Sat May 23 11:22:07 GMT 2026

सिद्धार्थनगर – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायत सरकारकी इन्डो–प्यासिफिक मामिलामन्त्री सिमा मल्होत्राबीच आज रूपन्देहीमा भेटवार्ता भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)