भोटेकोशी बाढीप्रभावितलाई कारागारबाट कैदीबन्दीको सहयोग
khabarhub.com · Tue Sep 08 06:08:40 GMT 2026

चितवन – कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् ।
कैदीबन्दीले आर्थिक सङ्कलन र श्रमदान गरी प्रभावित परिवारलाई बन्दोबस्तीका सामान सहयोग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)