गगन थापालाई नै सभापति मान्ने शर्तमा इतर समूहका नेताहरू शेरबहादुर देउवालाई धपाउने पक्षमा
bishowkhabar.com · Tue Sep 08 06:07:38 GMT 2026

काठमाडौं– कांग्रेसको आन्तरिक विवाद समाधानका लागि डा.शेखर कोइरालाले मध्यस्थता गरिरहेका छन् ।
उनले सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)