देउवासँग भेटेर कुरा गर्न चाहेको छु, तर समय पाएको छैन : गगन थापा
ratopati.com · Tue Sep 08 06:12:44 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हरसम्भव प्रयास गर्दा पनि निवर्तमान सभापति शेरबहादुर देउवालाई भेट्ने समय नपाएको बताएका छन् ।
आइतबार र सोमबार बसेको पार्टीको कार्यसम्पादन समिति बैठक बसेको थियो । जसमा सभापति थापाले सोमबार पार्टीका पदाधिकारी र सदस्यहरूले राखेका धारणा र प्रश्नको जवाफ दिने क्रममा त्यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)