राज्यले बल प्रयोग गर्दा संयम र जवाफदेहिता आवश्यक छ: मन्त्री गौतम
nepalnews.com · Tue Sep 08 06:13:48 GMT 2026

काठमाडौं। न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले लोकतान्त्रिक मुलुकमा नागरिकले असहमति राख्ने, प्रश्न गर्ने र विरोध गर्ने अधिकार संविधानबाटै सुनिश्चित भएको बताएकी छन्।
एक वर्षअघि भएको जेनजी आन्दोलनको स्मरण गर्दै मन्त्री गौतमले राज्यले बल प्रयोग गर्दा उच्च संयम र जवाफदेहिता अपनाउनुपर्नेमा जोड दिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)