राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै
gorkhapatraonline.com · Tue Sep 08 06:13:35 GMT 2026

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा आज (मङ्गलबार)देखि अमेरिकी सहर न्युयोर्कमा सुरु हुँदैछ । यसपटकको महासभाका लागि ‘विश्वासको पुनःस्थापना, रुपान्तरणको व्यवस्थापनः सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसङ्घ’ नारा तय गरिएको छ ।
महासभाको सबैैभन्दा महत्त्वपूर्ण कार्यक्रम ‘सेटेम्बर’ १८ देखि २८ सम्मलाई मानिन्छ । सो अवसरमा विश्वभरको चासो, विश्व स्वास्थ्यदेखि शान्ति, सुरक्षा, मानवीय सहायतालगायतका विविध विषयहरुमा माथि छलफल हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)