धरानको भाटभटेनी बुधबारदेखि पुनः सञ्चालनमा आउने
onlinekhabar.com · Tue Sep 08 06:10:21 GMT 2026

२३ भदौ, धरान । धरानस्थित भाटभटेनी सुपर स्टोर भोलि बुधबार (भदौ २४ गते) देखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ ।
पुतली लाइनस्थित भाटभटेनीले बुधबारदेखि नियमित रूपमा सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)