मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग
kendrabindu.com · Tue Sep 08 06:11:05 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज आङदेम्बेले ‘जेनजी’ विद्रोहको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।
आन्दोलनका क्रममा जीवन गुमाएका युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र कर्तव्यपालनका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीहरूप्रति सम्मान व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)