भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग
makalukhabar.com · Tue Sep 08 06:10:24 GMT 2026

चितवन । चितवनको कारागारमा रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् ।
कैदीबन्दीले आर्थिक सङ्कलन र श्रमदान गरी प्रभावित परिवारलाई बन्दोबस्तीका सामान सहयोग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)