जेन–जी विद्रोहको वर्षदिन: परिवर्तन के भयो ?
arthasansar.com · Tue Sep 08 06:09:47 GMT 2026

दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको छ। गत वर्ष भदौ २३ र २४ मा भएको आन्दोलनले पछिल्लो ४ दशक सत्तामा रहेका नेता फेरिए, सरकार पनि फेरियो।
नयाँ व्यक्ति, नयाँ पात्र र नयाँ दल देशमा उदाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)