ह्यारी–मेघनको शाही हैसियत यथावत्
barnanmedia.com · Tue Sep 08 06:09:30 GMT 2026

एजेन्सी । बेलायतका राजा चाल्र्स तृतीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन बेलायत फर्किए पनि उनीहरूको शाही परिवारसँगको सम्बन्ध यथावत् रहने स्पष्ट पारेका छन् ।
तर, सन् २०२० मा शाही जिम्मेवारीबाट अलग भएजस्तै उनीहरूले शाही उपाधि प्रयोग नगर्ने र परोपकारी काम निजी हैसियतमा गर्ने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)