सुनको मूल्य तोलामा ३५ सयले बढ्यो
barnanmedia.com · Tue Sep 08 06:09:25 GMT 2026

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबार (भदौ २३) सुनको मूल्य तोलामा तीन हजार ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, सुनको मूल्य तोलामा तीन लाख पाँच हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तीन लाख एक हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)