प्रदेश खारेज गरौं, त्यो पैसाले शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सकिन्छ : चित्रबहादुर केसी
lokaantar.com

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सात प्रदेशका सांसद पाल्ने खर्चले देशको स्वास्थ्य र शिक्षा निःशुल्क हुने दाबी गरेका छन् ।
पार्टीले शनिबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता केसीले संघीयता खारेजीको विकल्प नभएको दोहोर्याउँदै मुलुकका सातै प्रदेश खारेज गर्न सके राज्यले शिक्षा र स्वास्थ्यको जिम्मा लिन सक्ने बताए । 'सात वटा प्रदेशको खर्च खारेज गरेर शिक्षा र स्वास्थ्य नेपाली जनतालाई 'फ्री' गर्न सक्छ । शिक्षा र स्वास्थ्यमा ४ अर्ब रुपैयाँ भए हुन्छ,' अध्यक्ष केसीले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)