राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै
nepalnews.com · Tue Sep 08 06:18:59 GMT 2026

अमेरिका। संयुक्त राष्ट्रसंघको ८१ औँ महासभा आजदेखि अमेरिकी सहर न्युयोर्कमा सुरु हुँदैछ।
यसपटकको महासभाका लागि ‘विश्वासको पुन:स्थापना, रूपान्तरणको व्यवस्थापन: सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसंघ’ नारा तय गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)