बाढीपीडितलाई झापाली समाजको २७ लाख सहयोग
ekantipur.com · Tue Sep 08 06:23:31 GMT 2026

बाढीपीडितलाई झापाली समाजको २७ लाख सहयोग
बाढी आएलगत्तै संकलित रकममध्ये अन्तर्राष्ट्रिय झापाली समाजले १५ लाख र झापाली समाज अस्ट्रेलियाले १२ लाख रुपैयाँ दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)