राष्ट्रसंघको ८१औँ महासभा शुरू हुँदै
lokaantar.com

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा आजदेखि अमेरिकी सहर न्युयोर्कमा शुरू हुँदैछ । यसपटकको महासभाका लागि ‘विश्वासको पुनःस्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसङ्घ’नारा तय गरिएको छ ।
महासभाको सबैभन्दा महत्वपूर्ण कार्यक्रम ‘सेटेम्बर’ १८ देखि २८ सम्मलाई मानिन्छ । सो अवसरमा विश्वभरको चासो, विश्व स्वास्थ्यदेखि शान्ति, सुरक्षा, मानवीय सहायतालगायतका विविध विषयहरुमा माथि छलफल हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)