जेनजी आन्दोलनमा ध्वस्त सुदूरपश्चिमका सरकारी कार्यालय लयमा फर्किँदै
ratopati.com · Tue Sep 08 06:28:37 GMT 2026

धनगढी । गत वर्ष जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सुदूरपश्चिमका सरकारी कार्यालयहरू बिस्तारै पुरानै अवस्थामा फर्किन थालेका छन् ।
क्षतिग्रस्त अधिकांश कार्यालय मर्मतसम्भार गरेर सेवा प्रवाह नियमित गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)