इतिहास रच्दै ‘बेहुली’ को ट्रेलर: आक्रामक ओपनिङको सङ्केत
kalakarmi.com · Tue Sep 08 06:29:29 GMT 2026

काठमाडौं- यही भदौ २६ गते शुक्रवारदेखि प्रदर्शनको पर्खाइमा रहेको बहुप्रतीक्षित नेपाली फिल्म ‘बेहुली’ ले रिलिज अगावै डिजिटल दुनियाँमा सुनामी ल्याएको छ ।
आइतवार साँझ सार्वजनिक गरिएको यसको सशक्त ट्रेलरले युट्युबमा नयाँ रेकर्ड कायम गरेको छ । ट्रेलर सार्वजनिक भएको जम्मा २४ घण्टाभित्रै १ मिलियन (१० लाख) भन्दा धेरै भ्युज प्राप्त गर्दै यसले दर्शकको मुटुमा राज गर्न सफल भएको छ । दर्शकबाट प्राप्त यो अपार माया र अत्यधिक सकारात्मक प्रतिक्रियाले चलचित्रले बक्स अफिसमा व्यापक र आक्रामक ओपनिङ गर्ने बलियो सङ्केत दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)