डीएनए जाँचमा सकस : जनशक्ति र प्रविधि दुवै अभाव
ekantipur.com · Tue Sep 08 06:29:40 GMT 2026

डीएनए जाँचमा सकस : जनशक्ति र प्रविधि दुवै अभाव
भोटेकोशी बाढीमा फेला परेका १ हजार ३ सय ४१ शवमध्ये ९८ को मात्र पहिचान खुलेको छ; वर्षभरि एक हजार पनि नमुना नजाँच्ने प्रयोगशालामा एकैपटक दुई हजारभन्दा बढी नमुना थुप्रिएपछि हजारौं परिवार डीएनए नतिजाकै पर्खाइमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)