प्रचण्डलाई पक्राउ गर्ने प्रमाण नभेटेपछि १० वर्षे द्वन्द्वमा माओवादीले कब्जा गरेको सम्पत्ति फिर्ता गर्न अल्टिमेटिम
bishowkhabar.com · Tue Sep 08 06:30:14 GMT 2026

काठमाडौं– सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादीले कब्जा गरेको सम्पत्ति फिर्ता गर्न पटक–पटक आदेश भए पनि कार्यान्वयन नभएपछि सर्वोच्च अदालतले सरकारी निकायलाई ६ महिनाको अन्तिम म्याद दिएको छ ।
यो अवधिभित्र आदेश पालना नभए गृह मन्त्रालयसहितका जिम्मेवार पदाधिकारीमाथि अदालतको अवहेलनामा कारबाही हुने चेतावनी दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)