कृष्णभीरको पहिरोले सुनसान बन्यो पृथ्वी राजमार्ग (तस्बिरहरू)
ratopati.com · Tue Sep 08 06:30:56 GMT 2026

धादिङ । भोटेकोसीमा आएको बाढीले कृष्णभीरमा सडक बगाएपछि पृथ्वी राजमार्ग सुनसान बन्न पुगेको छ ।
सडकमा एम्बुलेन्स, ट्रक र स साना लोकल सवारी साधन न्यून मात्रामा चलेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)