२४ घण्टामा देशभर सवारी दुर्घटनामा २ को मृत्यु, ८० जना घाइते
nepalsamaya.com · Tue Sep 08 06:32:07 GMT 2026

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन्।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेश र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)