जेनजी आन्दोलनका क्रममा आगजनी भएको १ वर्ष पुगेकै दिन धरान स्टोर पुनः सञ्चालनमा ल्याउँदै भाटभटेनी
clickmandu.com · Tue Sep 08 06:33:58 GMT 2026

काठमाडौं । सुनसरीको धरान (पुतली लाइन) स्थित भाट-भटेनी सुपर स्टोर भोलि (बुधबार) देखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ । गत वर्ष जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको यो स्टोर ठीक एक वर्षपछि सञ्चालनमा आउन लागेको हो ।
जेनजी आन्दोलनका क्रममा भाटभटेनीको १ गोदाम र ११ स्टोर ध्वस्त भएकामा अब ४ वटा स्टोरमात्र सञ्चालनमा आउन बाँकी छन् । धरान स्टोर सञ्चालनमा आएपछि ३ स्टोर पुनः खुल्न बाँकी हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)