अमेरिकी दूतको भ्रमण सकिएसँगै युक्रेनमा फेरि सुरु भयो रुसी हमला
ratopati.com · Tue Sep 08 06:38:18 GMT 2026

किभ । रुस र युक्रेनका राजधानीमा तीन दिनदेखि रोकिएको हवाई हमला फेरि सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतहरू स्टिभ विट्कफ र ट्रम्पका ज्वाइँ जारेड कुशनरले मस्को र किभको भ्रमण गरेर शान्ति वार्ताको प्रयास गरे पनि ठोस प्रगति नभएपछि हमला पुनः सुरु भएको हो ।
मंगलबार बिहान रुसले युक्रेनको राजधानी किभमा ड्रोनसहित हवाई हमला गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् । हमलामा कम्तीमा दुई जनाको मृत्यु भएको र सात जना घाइते भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)