रसुवा बाढीपीडितको सम्झनामा अबुधाबीस्थित नेपाली दूतावासमा दीप प्रज्ज्वलन
himalpress.com · Tue Sep 08 06:36:18 GMT 2026

काठमाडौँ- रसुवाको भोटेकोशी-त्रिशूली नदीमा यही भदाै १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा नेपाली राजदूतावास अबुधाबीमा दीप प्रज्ज्वलनसहित शोकसभा आयोजना गरिएको छ।
नेपाल सरकारको निर्णयअनुसार राष्ट्रिय शोक मनाउने क्रममा सोमबार दूतावास परिसरमा शोकसभा तथा दीप प्रज्ज्वलन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)