प्रचण्डको आशंका- प्रतिक्रियावादी शक्तिबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने षड्यन्त्र हुँदैछ
nepalpress.com · Tue Sep 08 06:35:58 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास भइरहेको बताएका छन्।
शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको २७औँ स्मृति सभालाई सम्बोधन गर्दै उपलब्धिलाई निमिट्यान्न पार्न खोज्ने प्रवृत्तिका विरुद्ध नयाँ सङ्कल्प र ऊर्जाका साथ अघि बढ्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)