हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य
ukeraa.com
काठमाडौं : बाबर हायातको उत्कृष्ट ब्याटिङमा हङकङले एसिसी प्रिमियर कपमा नेपाललाई जितको लागि २६२ रनको लक्ष्य दिएको छ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभल मैदानमा जारी खेलमा हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रनको योगफल बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)