वेस्ट इन्डिज नेपालसँग पराजित
newsofnepal.com · Sat Apr 27 16:48:22 UTC 2024
काठमाडौं।
कप्तान रोहित कुमार पौडेलको शानदार शतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको छ । यो पहिलो खेलमा जितसँगै ५ खेलको टी २० सिरिजमा नेपालले १–० को अग्रता पनि लियो । शनिबार त्रिवि मैदानमा भएको खेलमा वेस्ट इन्डिजले २ सय ५ रनको लक्ष्य दिएकोमा नेपालले ६ विकेटको नोक्सानीमा लक्ष्य पूरा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)