मेसिनको भूमि : कवितादेखी किम्फसम्म
khabarhub.com · Fri Jun 05 11:05:50 GMT 2026

युरेसिया कल्चरल फोरम दक्षिण कोरियाले सन् २०१७ जुलाई १५ बाट १७ सम्म अन्तर्राष्ट्रिय साहित्य तथा सांस्कृतिक सम्मेलनको आयोजना गरेको थियो । सो कार्यक्रममा नेपालबाट नेपाली लेखक संघका अध्यक्ष तथा प्राज्ञ कवि, गीतकार/लेखक श्रवण मुकारुङ तथा सोही संस्थाका महासचिव एवम साहित्यकार रत्नमणि नेपालको उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)