स्वस्तिमा खड्का लिभोनको नयाँ ब्रान्ड एम्बासडर नियुक्त
ajakoartha.com · Fri Jun 05 11:04:00 GMT 2026

काठमाडौं- मेरिको लिमिटेड अन्तर्गतको लोकप्रिय हेयर स्टाइलिङ ब्रान्ड लिभोन ले नेपालका लागि आफ्नो नयाँ ब्रान्ड एम्बासडरका रूपमा लोकप्रिय नेपाली अभिनेत्री स्वस्तिमा खड्का लाई नियुक्त गरेको छ ।
आफ्नो स्वाभाविक आकर्षण, आत्मविश्वास र दर्शकमाझको बलियो लोकप्रियताका कारण स्वस्तिमा लिभोनको पहिचानसँग उत्कृष्ट रूपमा मेल खाने व्यक्तित्वका रूपमा चिनिएकी छन् । अब उनी लिभोनको नयाँ टेलिभिजन विज्ञापन (TVC) मा ब्रान्डको ऊर्जा र सन्देशलाई जीवन्त रूपमा प्रस्तुत गर्दै देखिनेछिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)