रसुवाको बाढीले सोलुखुम्बुलाई दिएको चेतावनी : हिमताल मात्र होइन, हिमपहिरोको जोखिम पनि
bishowkhabar.com · Tue Sep 08 06:52:10 GMT 2026

काठमाडौं– रसुवाको हिमाली क्षेत्रमा भदौ १० गते आएको आकस्मिक बाढीले हिमाली जिल्लामा विपद्को जोखिम र त्यसको पूर्वानुमान तथा व्यवस्थापनमा थप सजग हुनुपर्ने सन्देश दिएको छ ।
हिमताल विस्फोटलाई मात्र हिमाली बाढीको कारण मानिँदै आए पनि रसुवाको घटनाले हिमपहिरो, पहिरो, चट्टान खस्ने, नदी थुनिने र अत्यधिक वर्षाजस्ता कारणबाट पनि एक्कासि ठूलो विपद् निम्तिन सक्ने देखाएको छ । यसले हिमाली जिल्लामा विपद् जोखिमको नयाँ ढंगले मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)