बाजुराको साँफे–मार्तडी सडक सञ्चालनमा
ratopati.com · Tue Sep 08 06:56:03 GMT 2026

बाजुरा । पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे–मार्तडी सडक सञ्चालनमा आएको छ । गत शनिबारदेखिको अविरल वर्षापछि उक्त खण्डको विभिन्न ठाउँमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध रहेकोमा केहीबेर अघिदेखि सञ्चालनमा आएको हो ।
स्थानीय बडीमालिका नगरपालिका वडा नं ६, ८ र ९ का विभिन्न स्थानमा पहिरो गएसँगै उक्त सडक पूर्ण रुपमा यातायात ठप्प भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)