उपलब्धिलाई निमिट्यान्न पार्ने षड्यन्त्र भइरहेको छ: प्रचण्ड
nepalnews.com · Tue Sep 08 06:55:29 GMT 2026

काठमाडौँ। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलन र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिलाई समाप्त पार्ने प्रयास भइरहेको बताएका छन्।
शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको २७औँ स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)