ध्वस्त बानेश्वरस्थित संसद् भवन (तस्वीरहरू)
nepalviews.com · Tue Sep 08 06:55:27 GMT 2026

काठमाडौं । गत वर्षको भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा जलाएर ग्रस्त भएको काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको पुनःनिर्माण सुरु नै भएको छैन । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा संसद् भवनका रूपमा प्रयोग हुँदै आएको थियो । आन्दोलनका क्रममा यो भवन जलाएर ध्वस्त पारिएको थियो ।
नेपाल न्यूज बैंक
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)