भोटेकोशी बाढीपीडितलाई कैदीबन्दीको सहयोग
newsofnepal.com · Tue Sep 08 06:57:48 GMT 2026

चितवन ।
चितवन कारागारका कैदीबन्दीले भोटेकोशी बाढी प्रभावित परिवारका लागि आर्थिक सहयोग र श्रमदान गरेका छन्। उनीहरूले सङ्कलन गरेको रकम तथा श्रमबाट खरिद र उत्पादन गरिएका बन्दोबस्तीका सामग्री सोमबार प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई हस्तान्तरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)