झापामा जापनिज इन्सेफ्लाइजिसको प्रकोप, ६ जनाको मृत्यु
nepalpress.com · Fri Aug 28 10:19:46 GMT 2026

विराटनगर । झापामा जापनिज इन्सेफ्लइटीज (मस्तिष्क ज्वरो) को सङ्क्रमण फैलिएको छ । सङ्क्रमण फैलिएसँगै झापा जापनिज इन्सेफलाइटिसको सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिकामा दुई जना, बिर्तामोड नगरपालिकामा एक जना, अर्जुनधारा नगरपालिकामा एक जना, बाह्रदशी गाउँपालिकामा एक जना र हल्दीबारी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)