बाजुराको साँफे–मार्तडी सडक सञ्चालनमा
nagariknews.nagariknetwork.com · Tue Sep 08 06:55:10 GMT 2026

पहिरोकाकारण तीन दिनदेखि अवरुद्ध साँफे–मार्तडी सडक सञ्चालनमा आएको छ।
गत शनिबारदेखिको अविरल वर्षापछि उक्त खण्डको विभिन्न ठाउँमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध रहेकोमा केहीबेर अघिदेखि सञ्चालनमा आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)