पाकिस्तानमा फेरि पेट्रोल र डिजेलको मूल्यमा भारी वृद्धि
lokaantar.com

पाकिस्तान सरकारले इन्धनको मूल्यमा फेरि भारी वृद्धि गरेको छ। नयाँ सरकारी सूचनाअनुसार पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ ९० पैसा र डिजेलमा ३ रुपैयाँ ७२ पैसा मूल्य वृद्धि गरिएको हो ।
बीबीसी उर्दूका अनुसार मूल्यमा भएको नयाँ वृद्धिसँगै पाकिस्तानमा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर ३५८ रुपैयाँ ७७ पैसा पुगेको छ भने डिजेलको मूल्य प्रतिलिटर ३८१ रुपैयाँ ७७ पैसा कायम भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)