इजिप्ट २–० ले अगाडि, अर्जेन्टिना हारको संघारमा
lokaantar.com
फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा इजिप्टले साविक विजेता अर्जेन्टिनाविरुद्ध २–० को अग्रता बनाएको छ।
इजिप्टका लागि १५औँ मिनेटमा यासेर इब्राहिमले पहिलो गोल गरेका थिए भने ६७औँ मिनेटमा मोस्ताफा जिकोले दोस्रो गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)