बाजुरा अस्पतालमा ६ वर्षीय बालकको सफल आपतकालीन एपेन्डिक्सको शल्यक्रिया
swasthyakhabar.com · Sat May 23 12:27:00 GMT 2026

बाजुरा - बाजुरा अस्पतालमा ६ वर्षीय बालकको सफल आपतकालीन एपेन्डिक्स शल्यक्रिया गरिएको छ।
बडीमालिका नगरपालिका–९ का ६ वर्षीय रिदम नेपालीको अस्पतालमा कार्यरत एमडीजीपी डाक्टर आशिस कार्की सहितको चिकित्सक टोलीले सफल शल्यक्रिया गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)