गोरखामा स्थानीय र प्रहरी मिलेर बनाए अस्थायी पुल
kendrabindu.com · Tue Sep 08 07:13:13 GMT 2026

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकामा स्थानीयवासी र प्रहरीले मिलेर अस्थायी पुल निर्माण गरेका छन् ।
चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित थेराङ खोलामा गत आइतबार बिहान करिब साढे ३ बजे लेदोसहित आएको बाढीले चार घर, दुईवटा पुल र एउटा जलविद्युत् आयोजना बगाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)