कानुन, न्याय तथा संसदीय मामिलामन्त्री माननीय सोविता
barnanmedia.com · Tue Sep 08 07:09:34 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री माननीय सोविता गौतमज्यूसँग बेलायतको सर्वोच्च अदालतका न्यायाधीश Lord Hamblen, Senior President of Tribunals Lord Justice Dingemans, Mark Hill KC तथा नेपालका लागि बेलायती राजदूत Rob Fenn सहितको प्रतिनिधिमण्डलले आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा शिष्टाचार भेटघाट गर्नुभएको छ।
भेटमा बेलायती प्रतिनिधिमण्डलले नेपालमा हालै भएको दुःखद घटनाप्रति समवेदना व्यक्त गर्दै नेपाल र बेलायतको न्यायिक प्रणाली, न्यायिक स्वतन्त्रता, न्यायमा पहुँच, मुद्दा व्यवस्थापन, मेलमिलाप, न्याय प्रणालीमा प्रविधि तथा Artificial Intelligence को प्रयोग र Rule of Law लगायतका विषयमा अनुभव आदानप्रदान गर्दै सार्थक छलफल भयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)