अमेरिकाले इरानमा फेरि आक्रमण गर्न लागेको हो?
setopati.com · Sat May 23 12:34:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समयअनुसार शुक्रबार बिहान राष्ट्रिय सुरक्षा परिषद्को बैठक गरे।
राष्ट्रपति ट्रम्पले उपराष्ट्रपति जेडी भान्स, रक्षा मन्त्री पीट हेगसेथ, सीआईएका निर्देशक जोन र्याट्क्लिफ, ह्वाइट हाउस चिफ अफ स्टाफ सुसी वाइल्सलगायत वरिष्ठ अधिकारीसँग बैठक गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)