एकलव्यको संघर्ष र आत्मसम्मानको कथा बोकेको ‘महाभारत’ [तस्वीरहरू]
nepalviews.com · Tue Jun 16 08:05:43 GMT 2026

काठमाडौं । हिन्दु धार्मिक ग्रन्थ महाभारतका पात्र एकलव्यको जीवनकथालाई केन्द्रमा राखेर तयार पारिएको नाटक ‘महाभारत’ कान्तिपुर थिएटरमा अन्तिम साताको मञ्चनमा रहेको छ ।
लेखक कुलदीप कुणालको कृतिमा आधारित नाटकलाई प्रकाश दाहालले नेपालीमा अनुवाद गरेका हुन् । जेठ १४ गतेदेखि नियमित मञ्चन भइरहेको यो नाटकको निर्देशन नवीन भट्टले गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)