भय र त्रासबाट राज्य चल्दैन, यसले दुस्मनी मात्र बढाउँछ : ओमप्रकाश अर्याल
ekantipur.com · Tue Sep 08 07:16:09 GMT 2026

भय र त्रासबाट राज्य चल्दैन, यसले दुस्मनी मात्र बढाउँछ : ओमप्रकाश अर्याल
कान्तिपुरसँगको अन्तर्वार्तामा पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले भय र त्रासका आधारमा शासन चलाउनु विधिको शासनविपरीत र फासीवादतर्फको यात्रा भएको चेतावनी दिँदै यस्तो प्रवृत्तिको अन्तिम सिकार सत्तामा रहनेहरू नै बन्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)