'अब्सेसन' नेपालमा भोलिदेखि, कति पुग्यो विश्वव्यापी बक्स अफिस कमाइ?
setopati.com · Tue Jun 16 08:06:00 GMT 2026

हलिउड फिल्म 'अब्सेसन' ले विश्वव्यापी बक्स अफिसमा लगातार प्रभावशाली प्रदर्शन गरिरहेको छ।
कम बजेटमा बनेको यो हरर फिल्मको विश्वव्यापी कमाइ करिब ३० करोड अमेरिकी डलर (३०० मिलियन) नजिक पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)