राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै
ratopati.com · Tue Sep 08 07:25:03 GMT 2026

न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा आजदेखि अमेरिकाको न्युयोर्क सहरमा सुरु हुँदैछ।
यसपटकको महासभाका लागि ‘विश्वासको पुनःस्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसङ्घ’ भन्ने मुख्य नारा तय गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)